English

चट्याङबाट बच्न के गर्ने ?



नेपालमा चट्याङका कारण वर्षेनी सय जना भन्दा बढी मानिस र यो भन्दा ५ गुणा धेरै जनावरले ज्यान गुुमाउने गरेका छन् । प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न सकिँदैन । तर यसबाट बच्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।

– तामा, आल्मोनियम, जिआइका रड छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने । यसरी गर्दा केही हदसम्म घर चट्याङबाट सुरक्षित हुन्छ ।

– पानी परेको समयमा गड्याङ्–गुडुङ हुँदा घर बाहिर ननिस्किने ।

– घर बाहिर भएमा पक्की घर, बस र भ्यानहरुमा जानुपर्छ ।

– यदी सुरक्षित स्थानमा पुग्ने अवस्था नरहेमा एक्लो र आग्लो रुखमा ओत नलागी खुल्ला चौरमा टक्रुक्क परेर बस्ने र टाउकोलाई दुई घुँडाको बीच राखि कान थुन्ने ।

– घर भित्र रहँदा झ्याल ढोका बन्दा गरी बीच कोठमा बस्ने ।

– मल्टीप्लक, फ्रिज, टिभी लगायत अन्य विद्युतीय सामग्रीका तारहरु प्लकबाट निकाल्ने ।

– पानीको धारामा सिधै ननुहाउने, कपडा नधुने र टेलिफोनमा कुरा नगर्ने ।

सामान्यतः चट्याङ अपरान्हको ३ बजेपछि पर्ने भएकाले विहानको समयमा घर बाहिरको र साँझको समयमा घर भित्रको काम गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested