English

गायक सुगमको गीतमा दीपाश्री र सन्दिपको ठुम्का



गायक सुगम पोखरेल र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘आँटिदे मैना’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा अभिनेत्री दीपाश्री निरौला र अभिनेता सन्दिप क्षेत्रीले ठुम्का कसेका छन् ।

शुक्रवार मिस्टर आरजे यट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतमा राजेन्द्र भट्ट र नवराज कलौनीको शब्द रहेको छ भने भट्टको संगीत छ ।

गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्स मास्टरको काम गरेका छन् । गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

विपिन मल्लले सम्पादन गरेका गीतको भिडियोमा कपिल पराजुलीले कलर भरेका छन् । उक्त गीति भिडियोलाई अभिनेत्री निरौलीले निर्देशन गरेकी हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested