English

कपाललाई लामो र मुलायम कसरी बनाउने ?



लामो र स्वस्थ कपाल मन नपराउने व्यक्तिहरु प्राय कमै होलान् । कपाललाई कसरी स्वास्थ र आकर्षक बनाउने भन्ने कुरा सबैको चासोको विषय हो । कपालको हेरचाहको लागि हामीले के के कुरामा ध्यान दिनुपर्छ ? यसै विषयमा लामो समयदेखि यो क्षेत्रमा काम गर्दै आईरहेकी ब्युटिसियन निरु भट्टराईको सुझाव यस्तो छ ।

१. कपाललाई धुवाँ, धुलो जस्ता प्रदूषणबाट जोगाउने ।

२. खानपानमा विशेष ध्यान दिने सादा तथा हेल्दि खाना खाने ।

३. हरेक पटक नुहाउनु भन्दा २ घण्टा अगाडि कपालमा तेल मसाज गर्ने ।

४.कपाल वइली छ भने एक दिन बिराएर र ड्राइ छ भने हप्तामा २ पटक नुहाउनु पर्छ ।

५.कपालमा अमला र मेथिको प्याक बनाएर लगाउदा पनि कपाल मुलायम हुन्छ ।

६.कपालमा ट्रिटमेन्ट क्रिम तथा कन्डिसनरको प्रयोग गर्नाले पनि कपाललाई हेल्दि बनाउन मद्दत गर्छ ।

७.यदि कपाल फुल्ने समस्या छ भने एलोभेराको पेस्ट लगाउने यसले कपाल फुल्ने तथा टुक्रने समस्यालाई कम गर्दै जान्छ ।

८.चिसो कपालमा पटक पटक काँइयो वा ब्रसको प्रयोग नगर्ने यसले धेरै मात्रामा कपाल झर्ने समस्या हुनसक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested