English

कुरुक्षेत्रमा तीन जनाले सुनेका थिए श्रीकृष्णको उपदेश !



भगवान श्रीकृष्णले कुरुक्षेत्रको युद्धमा पाण्डव पुत्र अर्जुनलाई जुन उपदेश दिएका थिए त्यो गीताको नामले प्रसिद्ध छ । १८ दिनसम्म युद्ध चलेको थियो । र श्रीकृष्ण प्रतिदिन अर्जुनको प्रश्नको समाधान दिँदै गए । यो प्रवचन अर्जुन बाहेक अन्य दुई जनाले पनि सुनेका थिए ।

१. सञ्जय ःअर्जुन बाहेक यो ज्ञान सञ्जयले सुनेका थिए । सञ्जय वेद व्यासद्वारा प्रदान गरिएको दिव्यदृष्टिले गीताको ज्ञान सुनिरहेका थिए । उनले गीताको ज्ञान सुनेर धृतराष्ट्रलाई सुनाए ।

२.हनुमानजीः दोश्रो व्यक्ति थिए हनुमान । उनले पनि गीताको साक्षात गीत सुनेका थिए । जब श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश सुनाइरहेका थिए, त्यो बेला हनुमानजी उनको रथको ध्वजामा बसेका थिए ।

यसरी यो ज्ञान अर्जुनबाहेक सञ्जय र हनुमानले पनि सुनेका थिए । यो पनि भनिन्छ कि, त्यो बेला आकाश मार्ग हुँदै एक पंक्षी पनि जाँदै थियो । जसको कानमा पनि गीताको ज्ञान परेको थियो । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested