थप ३ हजार ५ सय ५८ जना कोरोना संक्रमण मुक्त



नेपालमा गत २४ घण्टामा थप ३ हजार ५ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार ८ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आरटीपीसीआर विधिबाट ६ लाख २७ हजार ८ सय ५४ र एन्टिजेन विधिबाट २९ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार

थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त

सेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले

केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन्