English

बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?



तनाव ठूलालाई मात्र हुन्छ भन्ने छैन, साना बालबच्चाहरुलाई पनि हुन्छ । अझ अहिलेको अवस्थामा बच्चाहरु यसको जोखिममा छन् । बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने र तनाव कसरी कम गर्ने ? यस विषयमा मनोरोग विशेषज्ञ डा. केदार मरहठ्ठाको सल्लाह यस्तो छ ।

बालबच्चाहरुको मनोविज्ञान कसरी बुझ्ने ?

बच्चाहरुको तनाव वयस्कहरुको भन्दा केही फरक रुपले प्रकट हुनसक्छ ।
— बच्चाहरु अलिकती धेरै झिँजिराख्ने
— रोइराख्ने, रिसाइराख्ने
— आफ्नो बाबाआमाहरुसँग झुन्डिराख्ने
— अभिभावकहरुलाई छोड्नै नचाहने
— उनीहरुसँगै बस्न चाहने
— कुनैकुनै बच्चाहरु जो पहिला आफ्नो दिसापिसाबमा कन्ट्रोल गर्ने भइसकेका थिए । उनीहरुले पनि राती ओछ्यानमा पिसाब फेर्ने जस्ता कुराहरु फेरि पहिला जस्तै फर्कन सक्छ ।

तनाव कम गर्न के गर्ने

— यी कुराहरुलाई अत्यन्तै ध्यान दिएर हेर्नुपर्छ ।
— यी कुराहरु हामीले बच्चाहरुमा देख्याँै भने उनीहरुलाई अलिकति सहयोग गर्ने किसिमले अलि दयालु भएर उनीहरुसँग व्यवहार गर्नुपर्ने हुन्छ ।
— बच्चाको रुची र चाहना अनुसार यस्तो काम गर्नुपर्छ, जसले उसलाई खुशी तुल्याउन सकियोस् ।
— खेल्न र रमाउन दिनुपर्छ ।
— सकारात्मक कुराहरु सिकाउनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested