English

यी हुन् कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्ने ८३ अस्पताल



कोरोना भाइरसको दोश्रो लहरले अहिले सबै आक्रान्त छन् । पहिलो लहरको तुलनामा दोश्रो लहरको कोरोना भाइरस धेरै घातक सिद्ध भइरहेको छ । यसले धेरै मानिसमा संक्रमण फैलाएको छ भने गम्भीर असर पनि देखाएको छ ।

यसैबीच कोभिड १९ का बिरामीहरुका लागि भन्दै सरकारले निशुल्क उपचार गराउने अस्पताल तोकेको छ । सरकारले तोकेका देशभरका ८३ वटा निजी अस्पतालहरुमा कोरोना संक्रमितको निशुल्क उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबै सरकारी अस्पतालहरु र सरकारसँग सम्झौता गरेका गरी ८३ वटा अस्पतालमा उपचार गराउने कोरोना संक्रमितले उपचार गराएबापत्को कुनै शुल्क तिर्नु नपर्ने मन्त्रालयले जनाएको छ ।

May be an image of text

त्यस्तै मन्त्रालयले यदी यी अस्पतालहरुमा उपचार शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय वा प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजूरी गर्न सकिनेछ ।

यी हुन् कोरोना संक्रमितले उपचार गर्दा शुल्क नलाग्ने ८३ अस्पताल थाहा पाउन यो लिंक थिच्नुहोस्



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested