English

किन घटे शिवभक्त साधुसन्त (फोटो फिचर)



महाशिवरात्री पर्वमा पाशुपत क्षेत्रमा आउने साधु सन्तहरु सदियौं देखि नेपालीलाई आकर्षित गर्दै आएका छन् ।

शिवरात्री मनाउनै भनेर भारतका विभिन्न धार्मिक मठहरुवाट विभिन्न सम्प्रदायका साधुसन्तहरु पशुपतिनाथको मन्दिरसम्म निरन्तर आउने गरेका छन् । अरु बेला नेपालका हुने पर्वहरुमा कमै देखा पर्ने साधुको सहभागिता अहिले शिवरात्रीको अवसरमा पनि कम हुदैं जान थालेको छ ।

यो बर्ष बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणले पनि भारतवाट साधुसन्तहरु कम आएको देखिन्छ । प्रस्तुत तस्विर गत बर्ष नेपालमा शिवरात्री मनाउन आएका विभिन्न साधुसन्तहरुको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ‘क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजिसजावट र थप उच्च गुणस्तरका साथ

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

Latest










Popular
Suggested