English

यस वर्षको पहिलो सूर्य ग्रहण आज, कुन राशिलाई कस्तो ?



वर्ष २०२१ को पहिलो सूर्य ग्रहण बिहीवार, १० जुन अर्थात् आज लाग्दैछ । नेपालमा भने यो सूर्यग्रहण नलाग्ने ज्योतिषीहरु बताउँछन् । यो ग्रहण नेपालीसमयानुुसार दिउँसो १ः५७ बजेबाट ६ बजेर ५६ मिनेटमा सकिनेछ । आजको दिन तपाईको कस्तो हुन्छ त ? कुन राशिलाई कस्तो छ आजको दिन ?

मेष: धन सम्पत्ती कमाउन सकिनेछ, चिन्तामा कमी आउनेछ, भने यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ ।

वृषः करियरमा सुधार आउनेछ, आर्थिक स्थिती ठिक रहनेछ ।

मिथुनः धन सम्पत्तीमा समस्या हुनसक्छ ध्यान दिनुहोला । बोलीमा नियन्त्रण राख्नुपर्छ ।

कर्कटः विवाहको मामिलामा तीव्र गतिको योग रहेको छ । मित्रको सहयोग लिँदा लाभ हुनेछ ।

सिंहः चिन्ता हट्नेछन्, स्थान परिवर्तनको योग रहेको छ, धन सम्पत्तीको स्थिती राम्रो रहेको छ ।

कन्याः ब्यस्तता बढ्नेछ, आर्थिक स्थितीमा सुधार आउनेछ, यात्रा गर्दा सुरक्षित रहनुहोला ।

तुलाः स्वास्थ्यमा समस्या आउनसक्छ ध्यान दिनुहोला । विवादमा फस्न सकिने योग रहेको छ ।

वृश्चिकः व्यापार व्यवसाय गर्दै हुनुहुन्छ ध्यान दिनुहोला, समस्या आउन सक्छ, साथीको सहयोगबाट लाभ हुनेछ ।

धनुः सन्तानको ध्यान दिनुहोला । आफ्नो करियरको बारेमा सावधानी रहनुहोला ।

मकरः समय ब्यस्त रहनेछ, धन आर्जन हुने योग छ, करियरमा सफलता पाइनेछ ।

कुम्भः तनाव आउन सक्छ, विवादमा नमुछिनु होला ।

मीनः नयाँ कार्यको सुरुवात हुनसक्छ, आर्थिकस्थितीमा सुधार आउनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested