थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त



नेपालमा गत २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No description available.

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सेक्सको विषयमा व्यक्तिहरूमा धेरैलाई उत्सुकता हुन्छ । केही व्यक्तिहरूले यौनलाई मनोरञ्जनको साधनको रूपमा लिन्छन् भने केहीले बच्चा जन्माउन यौनलाई अत्यन्तै

कोरोनाको दोस्रो लहरमा बालकदेखि वृद्धासम्मलाई संक्रमण फैलिएको छ । यसबाट शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोरोना संक्रकित भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३