English

सन्दर्भ: राजदरबार हत्याकाण्ड

फोटोमा राजा वीरेन्द्रलाई सम्झिँदा



आज भन्दा २० वर्षअघि अर्थात् २०५८ साल जेठ १९ गते पूर्व राजा वीरेन्द्र शाहसहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको थियो।

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै छ।

यस हत्याकाण्डमा राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको ज्यान गएको थियो।

राजाको हत्यापछि देश शोकाकुल बनेको थियो । जनप्रिय राजाको परिवार नै नाश भएपछि आक्रोशित जनताले सडकमा आन्दोलन र जुलुस निकालेका थिए ।

त्यो बेलाको माहौल कस्तो थियो त ? हामीले फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, विकास रौनियार र राजेन्द्र चित्रकारले खिचेका फोटोहरु प्रस्तुत गरेका छौँ ।

यो पनि पढ्नुहोस्
‘कलाकारलाई राजा वीरेन्द्रले जति माया र सम्मान कसैले गरेनन्’
दरबार हत्याकाण्डः राजा वीरेन्द्रलाई यसरी सम्झन्छन् सर्वसाधारण
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested