English

थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त



नेपालमा थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना भाइरसका कारण ६८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेहरुको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । त्यस्तै नेपालको क्वारेन्टाइनमा ७ सय २५ रहेका छन् भने १ लाख ४ हजार ७ सय ८९ जना आइसोलेसनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested