देवी घर्ती र राजु ढकालको ‘समयको खेल’ सार्वजनिक



गायिका देवी घर्ती र गायक राजु ढकालको स्वर रहेको ‘समयको खेल’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार देवी घर्तीमगर युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

रविन लामिछानेको शब्द रहेको गीतमा ढकालको संगीत रहेको छ । मालाश्री स्टुडियोमा रेकर्डिङ भएको गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै, गोविन्द बाजुराली र राजेन्द्र बाजुरालीले रेकर्डिङ गराएका हुन् ।

यसैगरी, खड्ग बाजुरालीले मिक्स मास्टरको काम गरेका छन् । गीतको भिडियोमा घर्ती र ढकाल दुवैजना देखिएका छन् । करण चैसिरले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले छायाँकन गरेका हुन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो