English

कोरोना निको हुने बढ्दै, संक्रमित घट्दै



नेपालमा एकैदिन ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार २ सय २६ जना संक्रमण मक्त भएका छन् । यो सँगै हालसम्म कोरोना जित्नेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ मा थप १ सय ६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ६ हजार ९ सय ५१ जनाको ज्यान गएको छ ।

नेपालमा हाल १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेशन र ७ हजार ८ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, १ हजार ६ सय ४५ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १ हजार ६ सय ४५ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २० हजार ९ सय ९२ नमूना परीक्षण गरिएको थियो । जसमध्ये २० हजार ४ सय १४ को पीसीआर र ५ सय ७८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested