English

गत २४ घण्टामा ७ हजार ६ सय ६४ जना निको



नेपालमा गत २४ घण्टामा थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ३ सय ४६ पुगेको छ ।

No photo description available.

त्यस्तै नेपालमा गत २४ घण्टामा ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ । नेपालको क्वारेन्टाइनमा ८ सय ७३ जना रहेका छन् भने १ लाख १५ हजार ५ सय ४७ जना आइसोलेशनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested