English

मिर्गौलाका बिरामी घरमै कसरी सुरक्षित रहने ?



डा. पुकारचन्द्र श्रेष्ठ, प्रत्यारोपण सर्जन

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फेहोरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो । तर, नेपालमा मिर्गौला रोगीहरुको संख्या धेरै छ । निषेधाज्ञाले गर्दा उनीहरुले नियमित डाइलासिस समेत गर्न पाइरहेका छैनन् । त्यसो त यस्तो अवस्थामा मिर्गौला रोगीले कसरी आफूलाई केयर गर्न सक्छन् ? भन्ने बारेमा प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको सुझाव यस्तो छ :

– तारेको, भुटेको, मसलेदार खानेकुरा सेवन नगर्ने ।

– तरल पदार्थ सीमित मात्रामा लिने ।

– सन्तुलित भोजन गर्ने ।

– नियमित चेकजाँच गर्न अस्पताल नगइ फोन वा म्यासेजबाट चिकित्सकलाई सोध्ने ।

– नियमित औषधि सेवन गर्ने

– कसैसँग नभेट्ने, सकेसम्म मान्छेसँग टाढा भएर एक्लै बस्ने ।

– नियमित शारीरिक व्यायाम गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested