English

मधुमेहका बिरामी घरमै कसरी सुरक्षित हुने ?



मधुमेहलाई चिनी वा सुगर रोग भनेर चिनिन्छ । रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा यो रोग देखापर्छ । मानिसको खानपान र रहनसहनको कारणले यो रोगको समस्या देखिनुका साथै कसै–कसैमा वंशानुगत पनि हुन्छ । यो सरुवा रोग होइन । निषेधाज्ञामा यो रोगका बिरामीले घरमै कसरी सुरक्षित हुन सक्छन ? त्यसका लागि मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टाईकोे सुझाव यस्तो छ:

– एकदम बुझेर दैनिक पौष्टिक आहार सन्तुलन गर्ने, माछा, मासु र खाना मिलाएर खाने । एकै पटक धेरै खाने वा खाना खाँदै नखाने नगर्ने ।

– सुगरलाई रेगुलर चेक गर्ने ।

– नियमित व्यायाम गर्ने, ठाउँ भए आँगनमा हिँडडुल गर्ने, ठाउँ नभए घर भित्रै युट्युबमा भिडियो हेरेर व्यायाम गर्ने ।

– दिनमा एक घण्टा शरीर स्फुर्तः हुने किसिमको व्यायाम गर्ने ।

– सुगरको सन्तुलन छैन भने फोनमै डाक्टरसँग परामर्श लिएर औषधिको डोज मिलाउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested