English

एकैदिन ६ हजार १ सय ३५ जनाले जिते कोरोना



नेपालमा गत २४ घण्टामा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख २७ जहार ६ सय ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २ सय ३ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण ४ हजार ६ सय ६९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ रहेको छ । त्यस्तै नेपालमा क्वारेन्टाइनमा ५ सय १६ जना छन् भने १ लाख ७ हजार ३ सय ३६ जना आइसोलेशनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested