English

एकैदिन ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त



गत २४ घण्टामा नेपालमा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख २१ हजार ५ सय १८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या विभिन्न मितिमा नेपाली सेनाले शव व्यवस्थापन गरेकाहरुको संख्या हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

नेपालमा गत २४ घण्टामा ८ हजार ९ सय ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । नेपालमा ४ सय ९७ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा १ लाख ५ हजार २ सय ७ जना छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested