तामाङ शेलो ‘रोशी त खोला’ बजारमा
सन्जिव दुलाल
काठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार प्रयास दोङको प्रस्तुतिमा रहेको उक्त गीतमा प्रयास दोङ र लक्ष्मी स्याङतानको स्वर रहेको छ भने गीतका शब्द विजय तामाङले लेखेका हुन्। गीतको संगीत, एरेन्ज तथा मिक्सिङ पनि प्रयास दोङले नै गरेका छन्। गीतको रेकर्डिङ मिन्सेङ रेकर्डिङ स्टुडियोमा गरिएको हो।

गीतको आधिकारिक म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी अभि लामाले गरेका छन्। भिडियोमा अमिर दोङ, अभि लामा, अनिता गोले र राधिका तामाङको अभिनय रहेको छ। छायांकन जेनिश तामाङ, सम्पादन तथा कलर सूर्य लामा, सहायक कोरियोग्राफी विकास अर्याल र सरोज कुँवरले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन आन्भी प्रोडक्सनले गरेको हो। गीत सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि नोर मान तामाङ, विशिष्ठ अतिथि दिपक दोर्जे लामा, राष्ट्रिय तामाङ घेदुङका केन्द्रिय सदस्य कान्छा तामाङ विकास व्लोनको उपस्थिति रहेको थियो भने सभाअध्यक्ष सोनु लामाले गर्नु भएको थियो भने कार्यक्रम संचालन सञ्चारकर्मी एवं समाजसेवी सुदिन दोङले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न कलाकार, शुभेच्छुक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा दीपक सिङ्तान बचाउ अभियानका लागि आर्थिक तथा नैतिक सहयोग गर्न आयोजकले सबैमा आग्रह गरेका थिए। कार्यक्रममा अभियानका बारेमा जानकारी दिँदै सहयोगी मन भएका सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गरी उपचार अभियानलाई सफल बनाउन अपिल गरिएको थियो। यस्तैकार्यक्रममा विभिन्न कलाकार एवं श्रष्ठा तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।










Jorja
Free celeb sex tape galleriesGerber nuk soft center latex pacifier stage 6mo+Getting caught p2p pornographyKeri knightley nude in the jacketApparition mary picture virginTiny cock humiliation storyZshare adultFemale hairy nude photo xnxx Movie boob slipsCelebs sex tape leakedEllen barkin naked picsWhere can i bu condomsVirgin atlantic visa discount700x28 latex presta tubesVintage christmas kitchenLesbian piss squirt fistPussy cant take average dick https://xnxxvids.cc/ Sex novel free downloadEscort services blogFree home made cheerleader pornAmatuer home porno videosAmature glory hole tubeFree society sm bondage clipsTawnee stone porn70 s cock suckingElsie nakedAgent provacature lingerie xnxx Top ten porn star assesSex talk menClear glory holeMeredith viera upskirtPussy fucked rough captiveCity of sexPornstars to fuckJesus christ fucking failedAdhesive cork stripJennifer england adultStop breast from growingMale strippers huntsville alabamaJennifer lopez movie nudeSubmit your cuntMark jordan langley midgetBikers fuck the shy slut Visit my web-site webpage