English

एन आई सी एशिया बैंक लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त



काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/– (अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र) बराबरको प्रति शेयर रु. १००/– अंकित दरका १४,९१,७५,६६९.२२ (अक्षरेपी चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस) कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२:१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ७,४५,८७,८३,५००/– (अक्षरेपी सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,४५,८७,८३५ (सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस) कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नेछ ।

उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ । हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत श्री रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ।



...
Structural lifting systems manufacturer

Great content! Industrial shutdown maintenance requires reliable hydraulic lifting equipment.

...
Sarah Lopez

This post was very helpful and easy to understand. That behavior gun crime still always Mrs out.

...
Citra Wicaksono

Amazing insights, looking forward to more posts like this. Smile simple study professional view drive process.

...
شات فلسطين

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
شركة تنظيف شقق بجازان

bu konuda bu kadar net bilgiler internette malesef yok bu yüzden çok iyi ve başarılı olmuş teşekkürler.

...
شات فلسطين

gerçekten çok yararlı bi konu teşekkürler

...
Solar Solutions

Makaleniz açıklayıcı yararlı anlaşılır olmuş ellerinize sağlık

...
Car insurance

Bilgiler için teşekkür ederim işime son derece yaradı

...
Forex

There is definately a lot to find out about this subject. I like all the points you made

...
مواهب

Çok işime yaradı bende bunu nasıl yapacağımı araştırıyorum. Paylaşım için teşekkür ederim.

...
fashion Email Automation

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
Sell House Faster

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
window replacement cost

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
WEDDING DRESSES

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
solar panel installation cost

Verdiginiz bilgiler için teşekkürler , güzel yazı olmuş

...
شركة تصميم داخلي في مصر

Hocam detaylı bir anlatım olmuş eline sağlık

...
Larry Archer

Click. Coin. Community. https://launchmeme.pages.dev

...
sangeet wedding outfit ideas

Such elegant jacket kurta designs for special occasions.

...
Tank Repair Jacks

Good post! Tank erection hydraulic jack system price varies based on capacity.

...
groom entry outfit ideas

Great ideas for wedding reception styling.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास

Latest










Popular
Suggested