English

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी (Xiaomi 17T) नेपालमा सार्वजनिक



काठमाडौंः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी (Xiaomi 17T) सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स (Leica 5X) क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी (Xiaomi 17T) आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो ।

शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिन्छ । यो स्मार्ट फोन लेइका फाइभ एक्स (Leica 5X) टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ । यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ । ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ ।

यस स्मार्टफोनमा फोर के ६०फ्रेम–प्रति–सेकेन्ड (4K 60fps) सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ । यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै शाओमी १७टी (Xiaomi 17T) ले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ । यसले केवल मुख्य क्षण मात्र होइन, त्यस क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत कैद गर्छ । यसले दैनिक जीवनका दृश्यहरूलाई अझ गहिरो अर्थ र सन्दर्भ दिन मद्दत पु-याउँछ।

शाओमी १७टी (Xiaomi 17T) मा १/१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ । लेइका अल्ट्रा पियोर अप्टिकल डिजाई तथा १जि प्लस सिक्स पी (1G+ 6P) हाइब्रिड लेइका सेमीलुक्स (Leica Summilux) विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्छ । यसमा भएको प्रकाश छिर्ने ठुलो भाग (एपर्चर) का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ ।

यसमा रहेको लाइभ पोट्र्रेट सुविधाले पोट्र्रेट मोडमा प्राकृतिक पृष्ठभूमिमा धमिलोपन थपेर विषयवस्तुलाई अझ आकर्षक बनाउँछ । साथै, अल्ट्रा एचडी फोर के लाइभ मोमेन्ट तथा विभिन्न सिनेमाटिक मोडहरूले प्रयोगकर्तालाई आफ्ना कथा अझ सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्छन् ।

शाओमी १७टी (Xiaomi 17T) मा पहिलो पटक भिजन केयर प्रविधि समावेश गरिएको छ । ३,५०० निट्ससम्मको अधिकतम चमक क्षमता भएको एक हजार पाँच सय एमोलेड डिस्प्लेले वातावरणीय प्रकाशअनुसार स्वतः समायोजन गर्दै निलो प्रकाश, फ्लिकर तथा मोशन ब्लरलाई नियन्त्रण गर्छ । यसले दिनभर आरामदायी दृश्य अनुभव प्रदान गर्दछ । साथै, यो शाओमीको फोर आइकेयर प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोन पनि बनेको छ ।

शाओमी १७टी (Xiaomi 17T) मा ६,५०० एमएएच क्षमताको विशाल ब्याट्री रहेको छ, जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ । ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ ।

यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ । यसले प्रोसेसर, ग्राफिक्स तथा एआई सम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ ।

नेपालमा शाओमी १७टी (Xiaomi 17T) बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ८९,९९९ तोकिएको छ । साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले (मूल्य रु. २,४९९) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।



...
Olive

Thhis iss thhe perfedt webb skte forr anyobe wwho hoes too find oout abot thgis topic. Youu understan soo much its almnost ttough tto arbue with youu (not thhat I actualoy wluld wwnt to…HaHa). Youu deinitely putt a brnd neww spin oon a subjeect that has been writtn abhout foor ages. Excellent stuff, jus wonderful! Herre iis mmy web ste ... big-boobs.roloflix.com

...
Bangkok Erotic Massage

Bangkok Nuru Massage

...
Maya Obrien

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
Camilla Bautista

casino Malaysia Maybank

...
Kadıköy Termal Kamera ile Su Kaçağı Tespiti

Kadıköy Termal Kamera ile Su Kaçağı Tespiti İhlamur yokuşundaki evime rağmen gelip hizmeti verdiler. https://vopnucity.com/

...
Ella Hull

I Bought Local Business Data – Closed 20 Deals in Week https://datadigi.netlify.app

...
KALENDER

Çok işime yaradı bende bunu nasıl yapacağımı araştırıyorum. Paylaşım için teşekkür ederim.

...
Liberty Salinas

Join the Elite with the All-in-One Crypto Drainer 2026 Kit https://cryptoscripts.netlify.app

...
Kadıköy Acil Su Kaçağı Tespiti

Kadıköy Acil Su Kaçağı Tespiti Fiyat listesi net ve anlaşılır, gizli masraf yok. https://vplesson.com/

...
Kadıköy Robotik Su Kaçağı Tespiti

Kadıköy Robotik Su Kaçağı Tespiti Termal kamera ile net sonuç aldık. https://digitalfuture24.com/

...
Sofia Sharp

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
Kadıköy Kalorifer Su Kaçağı Tespiti

Kadıköy Kalorifer Su Kaçağı Tespiti Termal kamera görüntüsüyle kaçağın yerini gösterdiler. https://gezondheidscentrumurmond.nl/

...
Aleena Forbes

How to Build a Home Mining Rig for Crypto https://tigern.surge.sh

...
Layne Jacobs

The Ultimate Fragging Machine: CS 1.6 https://csgets.pages.dev

...
Harley Hines

I just like the helpful information you provide in your articles

...
Nancy Hickman

CS 1.6 Download: Optimized for You https://csgets.pages.dev

...
Alexis Park

Crack RAR Files Instantly with This Free Tool https://rapidhash.pages.dev

...
phim sex

Phim Heo HD, Xem Phim Heo Gái Bướm Múp Không Che Hay Nhất

...
Kadıköy Su Kaçağı Tamiri

Kadıköy Su Kaçağı Tamiri Yaşlı babam için aradım, çok anlayışlı ve yardımseydiler. https://www.rupiahpaycapitals.com/

...
Ahmad Mejia

Mining Community Forums You Should Follow https://openclaw-miner.pages.dev

...
Kadıköy Su Kaçağı Tespiti

Kadıköy Su Kaçağı Tespiti Kadıköy su kaçağı tespiti hizmeti aldım, cihazla kırmadan kaçak bulmaları gerçekten mükemmeldi. https://www.tastemap.lt/

...
HALİM

gerçekten güzel bir yazı olmuş. Yanlış bildiğimiz bir çok konu varmış. Teşekkürler.

...
Kadıköy Tesisat Su Kaçağı Tespiti

Kadıköy Tesisat Su Kaçağı Tespiti Kırmadan kaçak bulma sayesinde masraf azaldı. https://kare4you.co.uk/

...
NEZİR

sitenizi takip ediyorum makaleler Faydalı bilgiler için teşekkürler

...
phim sex

Phim Heo HD, Xem Phim Heo Gái Bướm Múp Không Che Hay Nhất

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested