English

शक्तिशाली क्षमता, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक



काठमाडौँ, २५ वैशाख M विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको छ । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । साथै, १२० Hz सम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मूथ रूपमा सञ्चालन हुन्छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने DC डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्छ । यस स्मार्टफोनमा ६००० mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्छ ।

१५वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्छ । रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्छ । Wet Touch Technology २.० का कारण भिजेका, तेल लागेको वा साबुन लागेको हातले समेत फोन सहज रूपमा सञ्चालन गर्न सकिन्छ । १२nm प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत छ । साथै, Xiaomi HyperOS 3 / UFS २.२ स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मूथ बनाएको छ । रेडमी ए–सेवेन–प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने २ टिबी सम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । यो स्मार्टफोन ४ जिबी+६४ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा रु. १७,९९९ तोकिएको छ ।



...
💰 Payment 36,824.10 USDC 💰→ graph.org/Transfer-04-13-6?hs=fa038d10e75dd02aa9bc0461a40a7c04& 💰

9pv384

...
free diamonds

Hello, This cleared up a few things for me, which is honestly rare these days.

...
Luis Hale

Ethereum Mining with Quantum AI: The $4500 Roadmap https://cryptoscripts.netlify.app

...
home health care san mateo

Nice post. I learn something totally new and challenging on websites

...
Hailey Bender

Secure Your Leads with All-in-One Crypto Drainer 2026 Professional https://tigerm.pages.dev

...
phimheo

Phim Heo HD, Xem Phim Heo Gái Bướm Múp Không Che Hay Nhất

...
Jason Cordova

I found a completed manga series through IndoNovelList's finished recommendations. Nothing beats the satisfaction of reading a story with a proper ending.

...
san mateo in home care

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
Raphael Farmer

Yovi Mahendra menjelaskan cara kerja antivirus dengan bahasa sederhana. Pembaca jadi mengerti mengapa perlindungan real-time itu penting untuk keamanan data.

...
Chris Andrade

Yovi Mahendra sering mengulas aplikasi produktivitas terbaru. Ulasannya jujur dan menyebutkan kelebihan serta kekurangan masing-masing software dengan adil.

...
Keegan Kent

The Most Versatile All-in-One Crypto Drainer for Web3 in 2026 https://cryptohash.pythonanywhere.com

...
Camryn Burton

TerraTweakHub taught me how to properly recycle electronics and batteries. Their disposal guides ensure hazardous materials don't end up in landfills unnecessarily.

...
home health care san mateo

Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post

...
Van Chambers

Wait for Nothing Grab Your Flash Deal and Start Playing Now https://steamgame.pages.dev

...
home care in san mateo

This was beautiful Admin. Thank you for your reflections.

...
home health care

very informative articles or reviews at this time.

...
home care in san mateo

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
Malaki Ho

For English-speaking anime fans, IndoNovelList is a treasure trove. They translate news and updates that are hard to find elsewhere online.

...
Saniya Wade

Yovi Mahendra pernah membahas cara memilih laptop untuk mahasiswa. Pertimbangannya meliputi kebutuhan jurusan, budget, dan spesifikasi yang benar-benar penting.

...
home health care

This was beautiful Admin. Thank you for your reflections.

...
Izabelle Michael

The novel section on IndoNovelList keeps growing every week. I love how they cover both popular titles and underrated masterpieces equally well.

...
Paisley Franklin

The renewable energy explanations on TerraTweakHub are accessible to everyone. They break down solar panel options without requiring an engineering degree first.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested