English

माल्दिभ्स नजिक खस्यो चीनको रकेट (भिडियो)



चीनको एक अनियन्त्रित रकेट माल्दिभ्सको नजिक हिन्द महासागरमा खसेको छ । एक हप्तायता यसबाट चिन्तित रहेको सारा विश्वले लामो श्वास फेर्न पाएको छ ।

यो रकेट पहिला न्यूजिल्याण्डको नजिक खस्ने अनुमान गरिएको थियो । तर केही वैज्ञानिकले यो कुनै पनि समयमा जहाँ पनि झर्न सक्ने बताएका थिए । यो रकेटले कुनै पनि क्षति नगरेको बताइएको छ । हिन्द महासागरमा खसेपछि विभिन्न देशले खुशी व्यक्त गरिरहेका छन् । नेपाली समयानुसार यो घटना ९ मे अर्थात् आईतवार बिहान ८ बजेर १५ मिनेटको आसपासमा भएको हो ।

लॉन्ग मार्च 5बी रॉकेट को चीन के हाइनान द्वीप से लॉन्च किया था।

चीनको यो रकेट करिव एक सय फिट लामो छ । यसको तौल २१ टन छ । चीनको एक रकेट गत वर्षको मे महिनामा पश्चिमी अफ्रीका र अटलान्टिक महासागरमा खसेको थियो । उक्त रकेटले पश्चिमी अफ्रीकाको एक गाउँ ध्वस्त बनाएको थियो । तर उक्त गाउँमा काही नबस्ने भएकोले कुनै मानवीय क्षति भएन ।

यो रकेटको नाम लन्ग मार्च बी वायुमण्डलमा आएपछि आधा भाग जलेर नष्ट भएको थियो । यो रकेट चीनले २९ अप्रिलमा चीनको हाइनान द्वीपमा लञ्च गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested