मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी
चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले हालसम्म ४ सय ५० बढी प्रजातिका चराहरु क्यामरामा कैद गरिसकेको बताए । उनले यी चराहरु चितवन, नवलपरासी, बर्दिया, पोखरा, काठमाडौँ, दामन, कोशी, हेटौडा लगायतका क्षेत्रहरुमा खिचेका हुन् । चरा भनेपछि हुरुक्कै हुने तामाङ तस्बिर खिच्नकै लागि हालै काठमाडौँ आएका थिए ।

फूलचोकी क्षेत्र विश्वमै दुर्लभ सूचीमा रहेका पक्षीहरूको बासस्थान हो । यहाँ राष्ट्रियस्तरमा खतराको सूचीमा रहेका लोपोन्मुख वन चाहा, डङ्गर गिद्ध, लघु महाचिलसहित नेपालका ९ वटा संरक्षित पक्षीमध्ये मुनाल समेत भेटिने गरेको छ । नेपालका मध्यपहाडी भेगमा पाइने अधिकांश चराहरू गोदावरी–फूलचोकीमा भेटिन्छन् । फूलचोकीमा ३५९ प्रजातिका पक्षी अभिलेख भएका छन् । नेपालका सीमित क्षेत्रमा मात्र पाइने भनेर अभिलेख भएका ढिकुरे भ्याकुर, काँडे भ्याकुर, वन चाचर र चस्मे चरीको विचरण क्षेत्र समेत हो गोदावरी ।


















तस्बिर : मिलन तामाङ/मेरोलाइफस्टाइल डट कम










Logan
Wiith havin sso mufh weitten conent doo youu ever rrun intfo any issues off plagoirism orr copyright violation? My site haas a loot oof unique content I've eithedr cteated myself orr outsoueced but itt seens a loot of itt iss popping itt upp aall over thhe wweb withgout mmy permission. Do yoou know anny soluytions tto hep reduce conteent from beikng stolen? I'd really appreiate it. xnxx Heree iis my sote ... xnxxx.win