English

सुरु भयो क्रिसमस माहौंल



हरेक वर्ष डिसम्बर महिना लागेपछि विश्वका ठुला सहरहरु जस्तै काठमाडौँमा पनि क्रिसमसको माहौल सुरु हुन्छ । यसपालि पनि त्यस्तो माहौंल सुरु भइसकेको छ । डिसम्बर महिनाको पहिलो शनिवार राजधानीमा विभिन्न कार्यक्रमहरु आयोजना गरिए । पाँच तारे होटल सोल्टीमा अमेरिकन वुमन अर्गनाइजेसन नेपाल –एवन) द्वारा क्रिसमस बजारको र छाँया सेन्टर ठमेलमा वाउ पत्रिकाद्वारा क्रिसमस कार्निभलको आयोजना गरियो । काठमाडौँका मध्यम बर्गीय परिवारको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा बालबालिकाहरु रमाइरहेको देखिन्थ्यो । मेलामा रोचक खेलहरु, खानाको स्टल, संगीत, कला लगायत उपलव्ध थिया ।
उक्त दुइ मेलामा फोटो पत्रकार बिकास रौनियारले कैंद गरेको केही तस्बिरहरु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested