English

गुरचरन दासको ‘अनदर सर्ट अफ फ्रिडम’ सार्वजनिकरण



प्रसिद्ध लेखक गुरचरन दासको संस्मरण पुस्तक अनदर सर्ट अफ फ्रिडम को काठमाडौँस्थित याक एन्ड यति होटेलमा सार्वजनिकरण गरिएको छ । समारोहमा उपस्थित पाठकह?ले लेखक सँग अन्तक्रिया गर्नुका साथै उनीद्वारा हस्ताक्षरित पुस्तक लिने मौका समेत पाए । उक्त समारोहका केही तस्बिरहरू ।

तस्बिर : बिकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested