English

प्रमिला गिरीको तेस्रो आँखाबाट

प्रमिला गिरीको उत्कृष्ट मुर्ति र पेण्टिङ्गहरु आर्ट काउन्सिलको ग्यालरीमा


दक्षिण  एसियाली कला प्रेमीहरुका लागि बास्तवमा काठमाडौँ नै यस्तो सहर हो , जसलाई सहि अर्थमा  दक्षिण एसियाको कला राजधानी पनि भन्न सकिन्छ ! यो कुरा पत्याउन तपाइँ  नेपाल आर्ट काउन्सिल जानु होस्, जहाँ अक्टोबर  २० सम्म प्रसिद्ध कलाकार प्रमिला गिरीको ‘Through my Third Eye’ (मेरो तेस्रो आँखाबाट) मूर्तिकला र पेण्टिङ्ग प्रदर्शनी चलिरहेको छ !

भारतको अलाहाबाद र नोबेल पुरुस्कार बिजेता रविन्द्रनाथ टेगोरद्वारा  पश्चिम बेङ्गालमा स्थापित शान्ति निकेतनबाट ज्ञान प्राप्त गर्नुभएको र पछी सन् १९७६ मा क्यालोफोर्निया स्टेट युनिभर्सिटीबाट मूर्तिकलामा मास्टर्स डिग्री हासिल गर्नु भएकी गिरीको उत्कृष्ट मुर्ति र पेण्टिङ्गहरु अहिले आर्ट काउन्सिलको ग्यालरीमा हेर्न सकिन्छ ! देशले गर्व गर्नु पर्ने विश्व विख्यात कलाकार गिरीको प्रदर्शनीको केहि तस्विरहरु बिकास रौनियारको आँखा बाट !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested