English

कोरोनाबाट थप १९ जनाको मृत्यु, ५७ सय भन्दा धेरैलाई संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ३ लाख २८ हजार ८ सय ९३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म ३ हजार २ सय ९८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

No photo description available.

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८२ हजार ३ सय ८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालको क्वारेन्टाइनमा रहेकाको संख्या ६७ रहेको छ भने ४३ हजार २ सय १३ जना मानिस आइसोलेशनमा छन् ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने ५ सय ६६ जनाको एन्टिजेन परीक्षण भएको छ । योसहित नेपालमा गत २४ घण्टामा १४ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण भएको छ ।

No photo description available.
No photo description available.No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली