English

कुर्तीसँग के–के लगाउँदा स्टाइलिस देखिएला ?



कुर्ती । नारीको विशेष पहिरन । खासमा कुर्तीलाई साधारण पहिरनको रुपमा लिइन्छ । तर, कुर्तीसँगै अन्य एक्सेसरिज पनि मिलाएर लगाउएमा स्टाइलिस देखिन्छ । त्यसो भए, कुर्तीसँग कस्ता सामग्री लगाउँदा स्टाइलिस देखिएला त ? यसैबारे यहाँ चर्चा गरिएको छ ।

झुम्का

जब एउटी युवतीले आफ्नो पहिरनमा कुर्ती छनोट गर्छिन् । त्यतिबेला कानमा झुम्का लगाउँदा सुनमा सुगन्ध हुन्छ । जसले स्टाइलिस लुक्स दिनुका साथै फेसनेवल देखाउन मद्धत गर्छ । झुम्का त्यस्तो गहना हो, जसलाई परम्परागत वा पश्चिमी दुवै शैलीका पहिरनमा प्रयोग गर्न सकिन्छ ।

घडी

कुर्ती लगाएकी नारीको नाडीमा घडी निकै सुहाउँछ । घडी जुनसुकै भएपनि हुन्छ, तर, कुर्तीमा घडी अनिवार्य जस्तै हो । यद्यपि, गोल्डेन अर्थात् छालाको स्ट्राइप भएको घडीले स्टाइललिस देखाउँछ ।

चुरा

चुरा नारीहरुको मूख्य गहना हो । उसो त यसलाई जुनसुकै पहिरनमा पनि लगाउन सकिन्छ । यसलाई फरक–फरक ढाँचा र रंगहरुमा पाइन्छन् । त्यसैले कुर्ती जुन रंगको छ त्योसँग मिल्ने रंगको चुरा लगाउँदा राम्रो देखिन्छ ।

यो पनि…
पाइन्ट लगाउँदा यी कुरामा ध्यान दिनुहोस्
जाडोका लागि छान्नुहोस् यस्ता ज्याकेटहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested