English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



शुक्रबार युरोपियन युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको लागि एक युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा तोकिएको छ।

बिहीबार युरोको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा रहेको थियो। आज एक डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ४६ पैसा र बिक्रीमा २९ रुपैयाँ ६० पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३० पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३१ पैसामा किनबेच भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested