English

निषेधाज्ञाका कारण सुनसान काठमाडौं (फोटो फिचर)



आजबाट जारी भएको निषेधाज्ञाका कारण काठमाडौं सुनसानमय छ । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन भनेपछि काठमाडौं सुनसान बनेको हो ।

काठमाडौंको गोंगबु, नयाँ बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू र कलंकीका क्षेत्र कोलाहल र भीडरहित देख्न सकिन्छ । सरकारको नियम पालना गराउन नेपाल प्रहरी सडकका मुख्य चोकचोकमा बसेका छन् ।

केही ठाउँमा भने मानिसहरु हिँडिरहेको देख्न सकिन्छ । अत्यावश्यक सवारीसाधन भने सडकमा गुडिरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested