छालामा देखिने समस्याबाट यसरी बच्नुस्



छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव भनेकै छालामा देखिने गर्छ ।

छालामा देखा पर्ने कुनै पनि किसिमको समस्यालाई हेलचेक्र्याँई गर्न नहुने छाला रोग विशेषज्ञ एवं काठमाडौं मेडिकल कलेजकी प्राध्यापक डा. सबिना भट्टराई बताउँछिन् । नेपालमा देखा परेका विभिन्न रोगहरू मध्ये छालामा देखिने समस्या पाचौँ स्थानभित्र रहेको छ ।

डा. भट्टराईका अनुसार छालामा दुई किसिमका रोगहरू देखा पर्ने गर्छ । एउटा सरुवा र अर्को नसर्ने किसिमका । अहिले नेपालीहरूको छालामा देखिने मुख्य समस्या भनेको छालामा सुख्खापन हुने, एलर्जी, चिलाउने र छाला फाट्ने नै प्रमुख देखिएको छ ।

ब्याक्टेरियाको सङ्क्रमणले जाडो र गर्मी दुवै मौसममा ठेउला, दादुरा, जनै खटिरा जस्ता समस्याहरू देखा पर्ने गरेको छ । यस्तै गर्मी मौसममा भने छालामा दाद, शरीरको कापामा सङ्क्रमण, सेतो दुभी र कपालमा चायाँ पर्ने समस्या नेपालीहरूमा बढी देखिने गरेको छ ।

छालाको नसर्ने रोगहरूमा अनुहारमा चायाँ पोतो, डन्डिफोर, डाबर, चिलाउने दाद आदी रोगहरू रहेका छन् ।

प्रायः जसो छाला चिलाउने र छाला सम्बन्धी अन्य समस्याहरूलाई आममानिसहरुले सामान्य रूपमा लिने गरेका छन् । तर छालामा देखा पर्ने यस्ता किसिमका समस्यालाई हेलचेक्र्याईं गरियो भने यसले हाम्रो शरीरमा जटिल समस्या उत्पन्न गराउन सक्छ डा. भट्टराई भन्छिन् ।

छालामा देखा पर्ने मुख्य समस्याहरू

सुख्खापन

नेपालीहरूमा देखा पर्ने छाला सम्बन्धी समस्याहरूमा सुख्खापन हुनेको सङ्ख्या धेरै रहेको छ । छालामा सुख्खापन विभिन्न कारणले हुन्छ । यो शरीरमा भएको कुनै रोग वा लामो समयसम्म कडा साबुनको नियमित प्रयोगले गर्दा हुने गर्छ । यो समस्या वंशाणुगत पनि हुन सक्छ । उमेर ढल्किएसँगै पनि छालामा सुख्खा हुने समस्या देखिन सकिन्छ ।

एलर्जी

छालाको रोगसँग लड्ने क्षमता कम भएपछि एलर्जीको समस्या देखा पर्छ । यो समस्या हुँदा छाला रातो हुने, चिलाउने तथा दाग देखिनु छालामा एलर्जी भएको लक्षणहरू हुन् । कहिलेकाहीँ कीराहरूको टोकाइबाट पनि यस्तो किसिमको समस्या देखिन सक्छ ।

ब्याक्टेरियाको सङ्क्रमण

छालामा भाइरस, ब्याक्टेरिया र ढुसीको सङ्क्रमणले पनि रोग देखाउने गर्छ । यस्ता किसिमका जीवाणुको सङ्क्रमण भएमा छालामा लुतो पनि आउने गर्छ । घरपालुवा जनावरबाट पनि यो सङ्क्रमण सर्न सक्छ । छालाका रोगीसँग सम्पर्कमा आउँदा पनि यस्ता किसिमका रोगहरू सर्न सक्छ ।

डन्डिफोर तथा चायाँ पोतो

अनुहारमा देखिने विभिन्न समस्याहरू मध्ये डन्डिफोर तथा चायाँ पोतोको समस्या धेरैमा देखिन्छ । चिल्लो छाला, विभिन्न मेकअपका सामग्रीहरूको प्रयोग तथा घामको किरणले छालामा यस्ता किसिमका समस्याहरू देखा पार्छन् । यस्तो किसिमको समस्या आएमा छाला रोग विशेषज्ञहरूको सल्लाह अनुसार उपचार गर्नु राम्रो हुन्छ ।

छालाको समस्याहरूबाट बच्ने उपाय

छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, लोसन, तेलको प्रयोग गर्ने ।

कडा खालको साबुनको प्रयोग छालामा नगर्ने ।

पर्याप्त मात्रामा पानी पिउने ।

पर्याप्त मात्रामा फलफूल, सागशब्जीको सेवन गर्ने ।

घाममा निस्कँदा सनस्क्रिनको प्रयोग गर्ने ।



...
Sestequed

Overdose symptoms may include rapid heartbeats, warmth or tingling under your skin, chest pain, or fainting buy cialis canadian

...
Damion

If yyou want to takee much from this article tyen you have to apply such strategies tto your won blog. Here is my himepage ... 502

...
Dick

Hi there! This is myy first visit too your blog! We are a grou of volunteers aand startng a neew initiativee in a communiy in the samke niche. Your blog provded uss useful information tto work on. You hve dine a outstanding job! Alsoo visit my webpage: 442

...
Borunsurn

After behavioral experiments, all mice were injected 0 cheapest cialis generic online Psychological distress and fatigue predicted recurrence and survival in primary breast cancer patients

...
Paili

64' Arsenal 0-1 Wolves BRENTFORD are hoping to put a spanner in the works when they travel to the Molineux Stadium to face league-leaders Wolves. 2022-23 Wolves Away Infant Kit Harbour Blue Serbia Second Division Today you can find the team's Wolverhampton Wanderers schedule: 19.12.2022 | 19 Dec 2022 | 19/12/2022 Wolverhampton Wanderers - Gillingham EFL Cup Wolverhampton Wanderers scores 1.6 goals in a match against Arsenal FC and Arsenal FC scores 1.2 goals against Wolverhampton Wanderers (on average). Teams: Wolves vs Burnley Yellow cards The complete statistics about Wolverhampton Wanderers team, England can be found on 777score.com. All data about score, transfers, league, season for all fans in one place. The Reds trail Manchester City by just a point, but they need a huge favour from Brighton if they are to end their 29-year wait for a league trophy. https://lymeguide.info/community/profile/benjaminmoore95/ Juventus: Gianluigi Buffon; Martin Caceres, Andrea Barzagli, Leonardo Bonucci, Kwadwo Asamoah; Arturo Vidal, Andrea Pirlo, Paul Pogba; Claudio Marchisio, Fernando Llorente (Sebastian Giovinco), Carlos Tevez (Fabio Quagliarella) English, Danish, Dutch, Finnish, French, German, Greek, Indonesian, Italian, Japanese, Korean, Malay, Norwegian Bokmål, Polish, Portuguese, Russian, Simplified Chinese, Spanish, Swedish, Thai, Traditional Chinese, Turkish, Vietnamese This app has been updated by Apple to display the Apple Watch app icon.Live scores for Serie A, Serie B, Champions League, Coppa Italia and Lega Pro. Our journalists strive for accuracy but on occasion we make mistakes. For further details of our complaints policy and to make a complaint please click this link: thesun.co.uk/editorial-complaints/

...
Kib

The province of Alberta has 17 private stores operational. You will have to be 18 and over to buy recreational marijuana in one of those shops or visit Albertacannabis.org to purchase your marijuana Your body features an endocannabinoid system, which is what enables cannabis to provide physiological and psychological therapy. Cannabinoid receptors are spread throughout the body, and when you consume marijuana or CBD, you activate these receptors. It’s through the interaction of the cannabinoids and your body’s endocannabinoid system that you experience the positive impact of cannabis. You can additionally buy my weed online in NS. If you feel bewildered by all the NS online dispensary available, utilize our guide to discover the most effective weed in NS. Below’s an overview on marijuana just how to buy my weed online in Nova Scotia and also exactly how to weed online in NS. http://cannabisstorelocations114.tearosediner.net/newfoundland-and-labrador-medical-marijuana-society Dispensaries in Port Coquitlam, BC offer a wide variety of cannabis related weed products. Find some of the best weed deals in Port Coquitlam, BC on KushMapper! Discover all kinds of weed strains, edibles, tinctures, concentrates, extracts, gear, and much more. Whether you are looking for sativa, indica, or hybrid cannabis – you can find it on KushMapper. The B.C. government is keeping all of its options on the table for legal marijuana sales, including the government monopoly retail model announced by Ontario, Public Safety Minister Mike Farnworth said Thursday. Burb Cannabis in Port Moody, BC. Photo via Burb Cannabis Whether you’re looking for a reputable site to buy legal cannabis in Port Coquitlam or cannabis for therapeutic causes, if you need help deciding on the best product for your needs, the state offers a wide range of top-shelf cannabis products.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई