यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आजको लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७९ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ।
यस्तै स्वीस फ्रैंङ्क १ को खरिददर १४२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०३ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ९० रूपैयाँ ८० पैसा र बिक्रीदर ९१ रूपैयाँ २२ पैसा रहेको छ।


यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Створити безкоштовний акаунт
Your article helped me a lot, is there any more related content? Thanks!