English

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)



राजधानीमा २०औ काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ सोमबार सम्पन्न भएको छ । पाँच दिने फेस्टिभलमा दर्शक तथा चलचित्र प्रेमीहरूले विभिन्न ३० देशका ६० वटा फिल्महरू हेर्ने मौका पाए ।

फेस्टिभल निर्देशक रम्यता लिम्बु

फेस्टिभलमा भारतीय निर्देशक प्रकाश झाले अभिनय गरेका फिल्म ‘मटो कि साइकल’ को विशेष प्रदर्शन गरिएको थियो । उक्त फेस्टिभलमा ‘नेपाली चलचित्र को भविष्य’ विषयमा चलचित्र कर्मीहरू किरण भक्त जोशी, सुरक्षा पन्त, प्रदीप भट्टराई र अविनाश शाहले रोचक छलफल गरेका थिए भने सेवा भट्टराइको सहजीकरण रहेको थियो ।

नायिका सुरक्षा पन्त र जुरी सदस्य किरण भक्त जोशी

फेस्टिभलमा प्रख्यात फोटोग्राफर मणि लामाको बौद्धनाथका उत्कृष्ट तस्विरहरुको पनि प्रदर्शनी गरिएको थियो । यस फेस्टिभलका जुरी सदस्यहरू जर्मनीबाट माइकल पज, नेपालका किरण भक्त जोशी र दक्षिण कोरियाका जिना लि थिए । फेस्टिभलमा ‘बाघको बङ्गारा’, ‘आग्रे’, ‘अ ह्वाइट ड्रिम’ लगायतका फिल्महरू पुरस्कृत भएका छन् ।

आग्रे का निर्देशक अनिल बुढामगर
बाघ को बङ्गारा निर्देशक कमल कुमार र निर्माता विद्या चापागाईँ
मणि लामाको फोटो प्रदर्शनी
जुरीका सदस्यहरु
शेखर खरेल र प्रो अभि सुबेदी
दर्शकहरू, सिटी हलमा

यो पनि…
महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन (फोटो फिचर)
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested