English

मस्तिष्क स्वस्थ राख्नका लागि यी खानेकुरा खानुहोस्



शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ । शरीर जति कै मानसिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि स्वस्थ भयौँ भने हामीलाई धेरै किसिमका तनावहरूले सताउँदैन ।

मानसिक रूपमा स्वस्थ बनाउने केही खानेकुराहरूलाई तपाईँले आफ्नो खानपिनमा नियमित समावेश गर्नु भयो भने तपाई धेरै किसिमका तनावबाट मुक्त समेत हुनुहुनेछ ।

दही

दहीले हाम्रो पाचन शक्तिलाई बलियो बनाउँछ भन्ने कुरा धेरैलाई थाहा छ । दहीको सेवनले हाम्रो मानसिक स्वास्थ्यलाई पनि प्रभावित पार्छ । नियमित खानपिनमा दहीलाई समावेश गर्दा तनाव र चिन्ता बिस्तारै कम हुँदै जान्छ । यदि तपाईँलाई स–सानो कुरामा पनि रिस उठ्ने, झर्किने र मुड अफ हुन्छ भने दहीलाई नियमित जसो सेवन गर्दा यस्ता किसिमका समस्याहरू हट्दै जान्छ ।

अण्डा

अण्डामा पाइने केही पोषक तत्त्वहरूले मानसिक स्वास्थ्यलाई राम्रो गर्न धेरै नै मद्दत गर्छ । अण्डामा पाइने फोलिक एसिड, बायोटीन, कोलाइन आदिले मस्तिष्कका कोशिकाहरूको विकास गर्न मद्दत समेत गर्छ ।

हरियो तरकारी

हरियो तरकारीहरू शारीरिक स्वास्थ्यको लागि मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि धेरै नै उपयोगी मानिन्छ । आफूले खाने खानपिनमा नियमित जसो सागसब्जीलाई समावेश गरेर खानुहुन्छ भने संस्मरण क्षमता कम हुने डिमेन्सिया जस्तो मानसिक समस्या पनि कम हुदैं जान्छ । हरियो सागसब्जीको नियमित सेवनले मस्तिष्कका कोशिकाहरूलाई सक्रिय बनाइराख्छ ।

सुकेको फलफूल

सुकेको फलफूल अर्थात् ड्राई फ्रूट्स वा नट्स जस्ता किसिमका खानेकुराहरूमा म्याग्नेसियम, सेलेनियम र तामा प्रचुर मात्रामा पाइन्छ । यस्ता किसिमका खानेकुराहरूको नियमित सेवनले मस्तिष्कलाई सक्रिय बनाउन धेरै मद्दत गर्छ ।

डार्क चकलेट

डार्क चकलेटमा पाइने कोकोले मस्तिष्कको रक्तसञ्चार बढाउन मद्दत गर्छ । मस्तिष्कमा रक्तसञ्चारको प्रवाह बढेपछि मस्तिष्क सक्रिय समेत हुन्छ । यसका पाइने फ्लेवेनाइडले मस्तिष्कलाई जवान राख्नुका साथसाथै मस्तिष्कका कोशिकाहरूको क्षतिलाई कम गर्छ ।

यो पनि…
निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
दौडनुअघि जान्नुहोस् यी १० नियम



...
ThomasUrift

look here https://daobase.info

...
KennethdyelS

see this site [url=https://deally.me/en/category/products]sell digital block pack templates[/url]

...
Austinfub

top article https://yomix.biz/

...
Rafaelicery

этот сайт [url=https://deally.me/ru/category/products]почему продают аккаунты[/url]

...
Richardvewly

выберите ресурсы [url=https://t.me/samoob0rona_kastet/]железные кастеты[/url]

...
EllisImino

redirected here [url=https://bswpgg.com/]betswaps[/url]

...
Roberttus

узнать больше [url=https://fermacc.cc]ferma cc[/url]

...
JamalNog

узнать больше https://t.me/brosfarm_bot

...
MichaelNum

read here https://Zd.gl

...
FreddieNit

узнать больше https://reim.ink

...
Criar conta pessoal

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
ThomasLer

the original source https://seenfil.com/

...
MichaelThoub

Смотреть здесь [url=https://bet-vodka.com]vodkabet[/url]

...
AndrewFuert

original site https://russian-traditional-clothes.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested