English

तीन सहरमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम



ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले गल्फ लुब्रिकेन्टले देशका तीन मुख्य सहरमा नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको छ । नेपालमा ३८ वर्ष लामो यात्रा बोकेका प्रख्यात र सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो त्रेदिंग र हेटौँडामा आफ्नो आधिकारिक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ ।

उक्त शोरुमहरूको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीले गरेका हुन् । उद्घाटनमा बोल्दै चौधरीले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट Performance र Unmatched Quality का कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरूको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’

‘यो नयाँ उच्चस्तरीय शोरुम हरूबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरू ग्राहक माझ उपलब्ध गराउने छौँ र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्त प्रयोग गर्न पाउने छन्। गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ । हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दै छौँ, जसबाट देशका कुना कुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ ।’ नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गङ्गा राज भट्टराई बताउँछन् ।

यो पनि…
टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा व्यवस्था
नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



...
Binance推荐

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested