टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा व्यवस्था
टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट सात वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र किफायती कर्जा सुविधा पाउने जनाइएको छ । सवारीसाधनको कुल लागतको ८० प्रतिशतसम्म कर्जा बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम प्रदान गर्ने उल्लेख छ ।
सम्झौतामा बैंकले सिप्रदी र यस अन्तर्गत रहेका आधिकारिक बिक्रेताले बिक्री गर्ने नेक्सन र टिगोर इभी खरिद गर्न ८० प्रतिशतसम्म ऋण सहज रुपमा पाइने जनाइएको छ।
यो पनि…
काठमाडौँमा साझाका विद्युतीय बस सरर
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह
Gudrun
I have been exploring for a little bit for any high quality articles or weblog posts in this sort of area . Exploring in Yahoo I finally stumbled upon this web site. Studying this information So i am satisfied to show that I have a very good uncanny feeling I discovered just what I needed. I such a lot unquestionably will make sure to don?t forget this site and give it a glance on a constant basis. Feel free to surf to my blog post :: https://www.digitaloceanpromocode.com/ (https://www.digitaloceanpromocode.com)