English

निषेधाज्ञापछि फुटपाथको पीडा



‘खै कस्तो रोग हो, के हो, अहिलेसम्म थाहा छैन’ रत्नपार्कमा मेवा र खरबुजाको व्यापार गर्दै रामचन्द्र आलेमगरले यस्तै भन्दै थिए । आजै काठमाडौं उपत्यकामा हप्ता दिनका लागि निषेधाज्ञा जारी भएपछि निराश छन् उनी । खान र बस्नलाई धान्ने भनेको उनको यही व्यवसायले नै हो । तर अब के गर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।

‘पहिला पनि नौ, दश महिनाको भाडा साहूलाई तिर्नुपर्यो, काम छैन कसरी सक्नु, अब लकडाउन भएपछि बाच्नै गाह्रो हुन्छ’ उनले भने ।

त्यस्तै कोटेश्वर, गौशालाका सडक पेटीमा बसेर व्यापार गर्दै आएका अधिकांश फुटपाथ पसलेका कथा यस्तै छ ।

बाँकी भिडियोमा..



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested