English

यस्तो छ आजको मुद्रा विनिमयदर



नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १२८ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८३ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
创建免费账户

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.bh/register/person?ref=GGYHGRE

...
"oppna ett binance-konto

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested