रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी
यस्तो थियो जोशीको लङलाइफ रहस्य
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।
जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।
यस्तो थियो जोशीको लङलाइफ रहस्य
शताब्दी पुरुष सत्यमोहन जोशीकाे दीर्घायु रहस्यबारे गतवर्ष मेरो लाईफस्टाईलले गरेको कुराकानी











Crie uma conta gratuita
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.