English

२४ घण्टामा २६ सय १९ जनालाई कोरोना संक्रमण

१४ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको कुल संख्या हालसम्म ३ हजार १ सय ३६ पुगेको छ ।

No photo description available.
May be an image of map

त्यस्तै गत २४ घण्टामा नेपालमा ३६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म २ लाख ७७ हजार १ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

No photo description available.
No photo description available.

त्यस्तै नेपालमा अहिले ७१ जना क्वारेन्टाइनमा रहेका छन् भने १६ हजार ८ सय २८ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालमा २३ लाख ९५ हजार ७ सय २५ जनाको कोरोना परीक्षण भएको छ ।

No photo description available.
No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested