English

खानेकुरालाई तताएर खादा स्वास्थ्यमा ठुलो नोक्सान हुन सक्छ



धेरै मानिसहरू हरेक दिन घरमा आवश्यकता भन्दा बढी खाना पकाउँछन्। मानिसहरू बाँकी रहेको खानालाई फ्रिजमा राख्छन्, ताकि त्यो नबिग्रियोस् । त्यस पछि, जहिले पनि खाना खाने हो भने फ्रिजबाट निकालेर फेरि तताएर खान्छन् । तर यसरी दोहोर्याएर तताइएको केही खानेकुरा स्वास्थ्यका लागि राम्रो हुँदैन । केही यस्ता चिजहरू छन्, जसलाई फेरि तताएर खाँदा निकै हानिकारक हुन सक्छ ।

चिकेन

कुखुराको मासुलाई फेरि तताएर खाँदा हाम्रो शरीरलाई धेरै हानी हुन्छ । यसलाई पुनः तताएपछि, यसमा रहेको प्रोटिनको संरचनामा परिवर्तन हुन्छ, जसले तपाईँको शरीरमा पाचन समस्या निम्त्याउन सक्छ।

आलु

आलु हाम्रो शरीरका लागि स्वास्थ्यकर हुन्छ तर यदि तपाईँले आलुको तरकारी बनाएर लामो समयसम्म राख्नुभयो भने यसको पोषक तत्त्वमा परिवर्तन हुन्छ । यसलाई फेरि तातो खाँदा यसको पाचन प्रणालीमा नकारात्मक असर पर्छ ।

च्याउ

च्याउमा प्रचुर मात्रामा प्रोटिन हुन्छ । फेरि तताएर खाँदा प्रोटिनको संरचना परिवर्तन हुन्छ। यसको सेवनले अपचको समस्या हुनुका साथै मुटुको समस्या पनि बढ्छ ।

चामल

मानिसहरू प्रायः बाँकी रहेको भातलाई तताएर खाने गर्छन् । जबकि यो पटक्कै गर्नु हुँदैन। यसलाई फेरि तताउँदा, यसको ब्याक्टेरियाको सङ्ख्या दोब्बर हुन्छ, जसले पखाला लाग्ने सम्भावना बढाउँछ।

अण्डा

अण्डामा प्रोटिनको मात्रा पनि उच्च हुन्छ । अण्डा स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ तर धेरैले अण्डाको तरकारीलाई फेरि तताएर खाने गर्छन् । यसलाई तताएर फेरि खाँदा विषाक्त हुन्छ ।

चिया

चियामा ट्यानिक एसिड पाइन्छ, जसका कारण शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यसलाई फेरि तताएर पिउनाले एसिडको मात्रा बढ्न सक्छ, जसले कलेजोसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ।

पालक

पालकमा उच्च मात्रामा नाइट्रेट हुन्छ। यसलाई पुनः तताउँदा, यसमा रहेको तत्त्व क्यान्सरजन्य पदार्थमा परिणत हुन्छ, जसले विषाक्त पदार्थहरू उत्पादन गर्छ।

यो पनि…
हिँड्नुका फाइदा

सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



...
Beatris

I am sure this post has touched all the internet people, its really really good post on building up new weblog. Here is my web-site - چگونه کبد خود را سم‌زدایی کنیم؟

...
Martha

Thank you, I have recently been looking for info about this subject for ages and yours is the greatest I've discovered till now. However, what concerning the bottom line? Are you positive about the source? My webpage - آموزش شنای هنری در کرج

...
Skapa ett gratis konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.bh/futures/ref?code=W49FLGDN

...
buy prescription drugs canada

canadian online pharmacy reviews

...
best 10 online canadian pharmacies

prescription drugs without doctor approval

...
Binance注册奖金

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
Binance

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
safe canadian pharmacies online

canadian pharmacy review

...
best canadian online pharmacy reviews

canadian pharmacy

...
most reliable online pharmacies

online pharmacies reviews https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]discount online pharmacy[/url]

...
cheap drugs online

canada drug

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

Latest










Popular
Suggested