English

कहाँ छ कोरोना संक्रमणबाट पूर्ण रूपमा सुरक्षित गाउँ ?



संसारभर कोरोना भाइरस महामारी फैलिएको छ । कोरोना भाइरसको दोस्रो लहरमा कतिपय राष्ट्रहरू लकडाउनमा छन् । तर भारतमा एउटा यस्तो गाउँ छ, जुन हालसम्म कोरोनाबाट पूर्ण रूपमा सुरक्षित छ । त्यो गाउँ हो, राजस्थानको सिकर जिल्लामा पर्ने सुखपुरा गाउँ ।

यसरी कोरोनाबाट सुरक्षित हुनुमा यहाँ बस्ने मानिसहरूको अनुशासन र सावधानी बुझिएको छ । गत वर्ष लकडाउन भएको बेलामा यस गाउँमा प्रवेश गरिने मुख्य नाकाहरू बन्द गरिएका थिए । बाहिरबाट आउने सबैलाई जाँच गरेर गाउँ बाहिर नै क्वारेन्टाइनमा बसालिएको थियो । त्यहाँ बस्नेहरूका लागि खानपिनका लागि राम्रो व्यवस्था गरिएको थियो । यसका साथै गाउँमा सरसफाईमा विशेष ध्यान दिइएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested