English

पशुपतिनाथमा भक्तजन (फोटो फिचर)



साउनको चौंथो सोमबार पशुपतिनाथको दर्शन एवं पूजा, आराधनाका लागि आएका भक्तजन । साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि देश, विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

यो पनि
एक बिहान लावण्य देशमा…(फोटो फिचर)
पशुपतिनाथ दर्शन गर्न आइपुगे माधव नारायण व्रतालु (फोटो फिचर)



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

Latest










Popular
Suggested