सत्य साई बाबाका प्रेरणादायी भनाइ



सत्य साई (सन् १९२६–२०११) धेरै अनुयायीहरू भएका एक धर्मगुरु हुन । यी धर्मगुरुको वास्तविक नाम सत्यनारायण राजु हो । भारत पुट्टपर्तिमा मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थियो ।

१४ वर्षको उमेरमै उनले शिरडी साई बाबाको नयाँ अवतार पाएका थिए । यस्ता महान व्यक्तित्वका १० महान भनाइ यस प्रकार छन् ।

१. सेवा प्रेमको अर्को रूप हो ।
२. मानव सेवा नै कुनै भगवान्को सेवा हो ।
३. भगवान् आफैभित्र हुन्छ ।
४. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।
५. आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।
६. अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।
७. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।
८. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुँदैन ।
९. बोलीको घाउ वाणको घाउभन्दा दर्दनाक हुन्छ ।
१०. सधैं अरूको विचार र दृष्टिकोणलाई आदर गर ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राइज मिडिया नेटवर्कका निर्देशकद्वय निर्मल श्रेष्ठ र सुनिता दुलाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । सामाजिक अभियन्ता श्रेष्ठ र लोकदोहोरी

पाटन सङ्ग्रहालय विकास समितिको आयोजना, लुम्बिनी विश्व शान्ति मञ्चको सहकार्य, ग्रिन भ्याली ग्रिन नेपालको सहयोग तथा प्रभु बैङ्कको प्रायोजनमा हिजो

लुम्बिनी विश्व शान्ति मञ्च, नेपाल र ग्लोबल ल थिंकर्स सोसाइटी (जीएलटीएस), बंगलादेशले संयुक्त रूपमा जलवायु परिवर्तनसँग लड्न ‘हरियो युद्ध, हरियो

दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व

Suggested