English

शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ (फोटो फिचर)



शिल्पी थिएटरमा वातावरण र जलवायु परिवर्तनको अहिलेको निकै नै जल्दो बल्दो बिषयमा ‘हिउँको पृथ्वी यात्रा’ प्रदर्शन गरिरहेको छ । धेरै दर्शकहरुको अनुरोधमा समय थप गरेर साउन २१ सम्म प्रदर्शन हुने यो नाटकलाई अमजद प्रवेज र घिमिरे युवराजले निर्देशन गरेका हुन् । उक्त नाटकमा कलाकारहरु पवित्रा खड्का,संगीता उराव, झकेन्द्र बिसी,ज्योति पोखरेल,रबिन परियार,गोबिन्द ओली, हिमाल भुजेल, सुशिला लोहार र ज्याक बरालले अभिनय गरेका छन् । नाटकमा प्रत्यक्ष संगीत अनुप तिमिल्सिना र स्मारिका फुयालले दिएका छन् ।

अहिले विश्वले भोगिरहेको बातावरणिय र जलवायु परिवर्तन जस्तो निकै कठिन बिषयलाई नाटकमा प्रस्तुत गरेर जनचेतना फैलाउने कार्यमा योगदान दिने कार्य गरेर शिल्पीले सराहनीय काम गरेको छ ।

शब्द/तस्विर : बिकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

Latest










Popular
Suggested