English

एकादशीमा भजन सन्ध्या



सोमबार साँझ स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा भारतीय दूतावासको प्राङ्गणमा ‘असाढ़ी एकादशी’ अवसरमा ‘अभंगः अ भजन सन्ध्या’ को आयोजना भयो ।

भारतको महाराष्ट्रमा ८ सय बर्ष अघिदेखि मनाइने यात्रा परम्परामा नेपाली र भारतीय कलाकारहरुले संयुक्त रुपमा विभिन्न भजनहरुको प्रस्तुती दिएका थिए ।

तस्विरहरु : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested