English

डोनाल्ड ट्रम्पका उर्जावान भनाइ



डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपति हुन् । राजनीतिमा लाग्नुभन्दा पहिला उनी एक सफल व्यवसायी थिए । उनको जन्म १४ जून १९४६ मा भएको थियो । पछिल्लो पटक उनी जो बाइडेनसँग राष्ट्रपतिमा पराजित भएका थिए । प्रस्तुत छ, उनका केही उर्जावान भनाइ ।

-इमान्दारीताका साथ वादविवाद गर्नुपर्छ तर सधैँ एकतामा जोड दिनुपर्दछ ।

-हार्दा कहिलेकाहीँ जित्ने नयाँ तरिका पत्ता लगाउन सकिन्छ ।

-कुनै पनि सपना पूरा गर्न नसकिने किसिमको हुँदैन ।

-हामीले जे चाहन्छौँ, त्यो परिश्रमबाट पाउँछौँ ।

-यदि तिमीलाई कसैले चुनौती दिएको छ भने सक्षमता देखाएर कठोरका साथ लड ।

-आरोप लाग्दैमा होइन, यदि आफूले गल्ती गरेको प्रमाणित नै हुन्छ भने बल्ल माफी माग ।

-हिम्मत भनेको डर नै नहुनु होइन, डरलाई ब्यवस्थित गरेर प्रस्तुत हुनु हो ।

-तिमीले जीवनमा केही नगरे पनि दिमागले केही न केही सोचिरहेको छ ।

-सोच्नु नै छ भने ठूलो कुरा सोच,ठूलो सोचले मानिसलाई काम गर्ने बनाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested