एकैदिन १२ सय बढीमा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो



नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ५४८ जनामा गरिएको परीक्ष्णमा १ हजार २८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ९१ पुगेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

No photo description available.

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २५५ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ५५५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालको क्वारेन्टाइनमा ८१ जना रहेका छन् भने आइसोलेसनमा ७ हजार २५४ जना रहेका छन् ।

No photo description available.

त्यस्तै अहिलेसम्म नेपालमा २३ लाख ५२ हजार ५०२ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा ४५६ जना महिला र ७७१ जना पुरुष रहेका छन् ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

इन्टरनेट र सामाजिक सञ्जालको यो युगमा मानिसले जानेर नजानी धेरै गल्ती गरिरहेका छन् । यी मध्ये एउटा अग्लो तकिया लगाउने

एउटा यस्तो ठाउँ छ जुन प्रेम जोडीका लागि सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । यो यस्तो ठाउँ हो जहाँ माया गर्ने

‘विश्व पानी दिवस : परिवर्तनलाई तीव्रता प्रदान गरौँ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर आज विश्व पानी दिवस मनाइँदै छ ।